पञ्चपखाल

ना.

  1. ज्यादै पातलो दिसा; पखाला।
  2. छताछुल्ल भएर छरिएको वा पोखिएको पन्यालो वस्तु; पञ्चपखान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)