पञ्चपात्र
ना.
- देवादिको कार्यमा प्रयोगमा ल्याइने दुई जलपात्र, दुई आचमनी र एक थाली गरी जम्मा पाँच पात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)