पञ्चमहाव्रत
ना.
- अहिंसा, सुनृता (मिठो वा साँचो बोली), अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य र अपरिग्रह (दान नलिनु वा सङ्ग्रह नगर्नु) जस्ता मनुष्यलाई माथिल्ला तहमा पुर्याउने मानिएका योगशास्त्रमा उल्लिखित जम्मा पाँचोटा महाव्रत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)