पञ्चमी

ना. [सं.]

  1. चान्द्र मासका आधारमा प्रत्येक मासमा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पाँचौँ तिथि; चौथीपछिको तिथि; शुक्ल वा कृष्ण पञ्चमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)