पञ्जीयन

ना. [सं.]

  1. घर, जग्गा आदिको बिक्री वा हस्तान्तरण गर्दा वा कुनै पार्सल, चिठी आदि पठाउनु पर्दा सम्बन्धित व्यक्तिहरूको नाम, ठेगाना आदि खातामा चढाएर अभिलेखका रूपमा राख्ने काम।
  2. निवेदकको नाम, निवेदन, दर्खास्त पञ्च शस्य आदि र निवेदन गरिएको विषय आदि दर्ता गराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)