पटकाउनु

स.क्रि.

  1. तोप, बन्दुक, पटका आदिबाट आवाज निकाल्नु; पड्काउनु।
  2. गालामा लबटाले हिर्काउनु; चड्काउनु।
  3. भाँच्नु।
  4. रबाफका साथ कुनै काम गर्नु।
  5. अर्काको धनमाल अनुचित तरिकाबाट हडप गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)