पटवारी

ना. [सं. पट्ट+वाला+ई]

  1. तराईका मौजाको जमिन र त्यसका उठतीको हिसाब राख्ने जिम्दारभन्दा तलको एक पदाधिकारी; जिम्दारको सहायक; पटुवारी; पटवारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)