पटापट
क्रि.वि. [अ.मू. पट]
- फुर्तीसाथ; धमाधम; चटाचट; छटाछट; फटाफट।
- लगातार भाँचिने वा पड्कने गरी; पटपट।
- धमाधम पिट्ने किसिमले।
- एकपछि अर्को गर्दै मर्दै जाने गरी; भटाभट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. पट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)