पटार

ना. [सं. पट्ट+आर]

  1. पेटीजस्तो पारेर बुनिएको फित्ता।
  2. घोडाको काठी कस्ने पेटी।
  3. लुगाफाटो आदिले सिँगारिने वा सुसज्जित हुने काम (जस्तो- सिँगारपटार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)