पटुका
ना. [सं. पटक]
- रक्सी बनाउँदा खप्टिएका भाँडाका बिचबाट हावा जान बन्द गर्नका लागि गोबरले टालेको घेरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पटक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)