पटुकी

ना.

  1. सानो खालको पटुका; कम्मरपेटीका रूपमा प्रयोग गरिएको ठिक्क लम्बाइ वा चौडाइको कपडा।
  2. पटुका (गीत, कविता वा लोकगीतमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)