पटुवा

ना. [पाट+उवा]

  1. दश फिटसम्म अग्लो हुने, भेट्नामा तीन/तीनवटा पात जोडिएर रहने, राता तथा फिका हरिया डाँठ हुने, फुल्ने बेलामा कानी छोड्ने र तिनुवा (वा सादा) तोसा (वा लक्खी)-जस्ता दुई भेदमा वर्गीकृत एक वनस्पति; सन।
  2. त्यसैको डाँठ कुहाई बोक्राबाट निकालिएको पाट; सनपाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)