पटेर
ना. [सं. पत्र]
- घुइँचो; भिड।
- छिर्न नसकिने जङ्गल वा झाडी; काठी। (जस्तै- कालीपटेर)।
- प्रशस्त; ज्यादा; धेरै।
- धेरै; प्रशस्त; पट्टेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पत्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)