पटेला/पटेलो

ना. [सं. पटल = डुङ्गा]

  1. एक जातको माछो।
  2. मुडा, मुड्का वा केराका थाम आदिलाई एक-अर्कासँग बाँधेर बनाइएको खास प्रकारको डुङ्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)