पट्कनु
अ.क्रि. [अ.मू. पटक]
- बन्दुक, तोप आदि चलाउँदा शब्द निस्कनु।
- मकै आदि भुट्ताखेरि पटपट शब्द निस्कनु।
- भन्न नहुने कुरो प्याच्च भन्नु।
- जमिनमा पछार्नु; लडाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अ.मू. पटक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)