पट्के
वि. [पटक+ए]
- गाईबस्तु ठहरै मर्ने एक प्रकारको रोग; एक किसिमको देसान।
- गोठालाले गाईबस्तुलाई गाली गर्दा भन्ने शब्द; लडे।
- कसैको डरधाक नमानी बिचैमा निर्धक्क बोल्ने; स्पष्टवक्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)