पट्नु
अ.क्रि. [सं. प्रवृत्त+नु]
- कुनै काम बन्नु वा तामेल हुनु; सिद्ध हुनु; निब्टनु।
- भेटघाट हुनु; मेल हुनु; मिलाप हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. प्रवृत्त+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)