पट्याकपुटुक

ना.

  1. कडा र साना काठ भाँच्दा आउने शब्द।
  2. त्यस्ता काठहरू भाँच्दा शब्द गर्ने किसिमले।
  3. हाँडीमा भुटिँदै गरेका मकै आदि फूल उठ्दै गर्ने गरी।
  4. आगामा सेकाइएका दुधे मकै आदि शब्द निस्कने गरी पड्किँदै गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)