पट्याक्क

क्रि.वि.

  1. कडा र सानो काठ भाँच्ता एकाएक शब्द आउने किसिमले।
  2. पड्का आदि पड्कँदा एक्कासि शब्द निस्कने गरी।
  3. औँला पड्काउँदा एक्कासि शब्द गर्ने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)