पठनीय

वि.

  1. पढ्न योग्य; पाठ गर्न लायक; अध्ययनीय; पाठ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)