पड्के

वि. /ना.

  1. हे. पट्के।
  2. सेता भावका खस्रा, तीन- चार अमल चौडा पात हुने र सेतो बोक्रो हुने पड्याक्क भाँचिने खालको दुब्लो काठ हुने एक जातको रुख।
  3. पशु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)