पड्याङ्ग/पड्याङ्ङ

  1. बन्दुक आदि वस्तु पड्कने किसिमले पट्याङ्ङ; पट्याक।
  2. गालामा लबटाले हान्दा शब्द निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)