पढाउनु

प्रे.क्रि.

  1. पुस्तक वा लेखमा लेखिएका कुराको बोध गराउनु; पुस्तकका कुरा बुझाउनु।
  2. विद्याभ्यास गराउनु; विद्या हासिल गराउनु।
  3. ज्ञान गराउनु; सिकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)