पण
ना. [सं.]
- बाजी राखेर खेलिने खेल।
- बाजी राखिएको वस्तु।
- ज्याला; मजदुरी; पारिश्रमिक।
- इनाम; पुरस्कार; पारितोषिक।
- रुपियाँ; पैसा।
- प्रतिज्ञा; कबुल; सर्त।
- लिच्छविकालीन तामाको मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)