पण्ढ

वि. [सं.]

  1. खरिदबिक्री गर्न योग्य।
  2. खरिदबिक्री गरिने वस्तु।
  3. खरिदबिक्री गरिने ठाउँ; बजार।
  4. खरिदबिक्री गर्ने साधन; पण; मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)