पतङ्ग

ना. [सं.]

  1. पक्षी; चरो।
  2. उड्ने पुतली।
  3. फट्याङ्ग्रो।
  4. चङ्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)