पतझर

ना. [सं. पत्र+प्रा. झड]

  1. शिशिर वा अन्य कुनै ऋतुमा रुखबाट पात झर्ने निखुर्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)