पतनीय

  1. पतन हुन सम्भावित वा स्वाभाविक; पतन हुने अवस्थामा पुगेको र खस्न वा झर्न लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)