पतपत

क्रि.वि. [अ.मू. पत्+अ (द्वि.)]

  1. गिलो वा पातजस्तो हलुका वस्तु लगातार खस्ने गरी; त्यसरी खस्ता शब्द निस्कने गरी।
  2. धुवाँ निस्कने किसिमले; पुतपुत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)