पतल्याउनु

स.क्रि. [पातलो+याउ+नु]

  1. पातलो पार्नु; पतन बनाउनु।
  2. पन्यालो तुल्याउनु; तरल बनाउनु।
  3. काठ आदिलाई खुर्केर वा ताछेर पातलो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)