पतवार

ना. [प्रा. पात्तवाड< सं. पत्रवाल]

  1. नाउ ल्याउने दाबिलोजस्तो साधन; बहना।
  2. नाउलाई यताउति घुमाउन नाउका पछिल्तिर लगाइने साधनविशेष; पछवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)