पतिघातिनी

ना.

  1. पतिलाई मार्ने स्त्री।
  2. ज्योतिष वा सामुद्रिक शास्त्रअनुसार विधवा हुने योग वा लक्षण भएकी स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)