पतिधर्म
ना. [सं.]
- पतिप्रति गर्नुपर्ने स्त्रीको कर्तव्य।
- स्त्रीप्रति पुरुष वा पतिले गर्नुपर्ने कर्तव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)