पतुर्नु

अ.क्रि. [सं. प्रत्यारोहण]

  1. धामीझाँक्रीले चिन्ता बस्ता सम्बन्धित देवतालाई आङमा चढाएर काँप्नु।
  2. त्यसरी काँप्तै बक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)