पतेरो

ना. [पात+एरो]

  1. बोटबिरुवाका पातमा लाग्ने वा बस्ने पातैका रङको किरो; पधेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)