पतै
ना. [√ पतही]
- पराल काटेर पारिएको धुलो; कुटी।
- धानका नलको फेद काटेको छोटो-छोटो टुक्रे पराल।
- दाइँ गर्दा धानमा मिसिएको पराल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ पतही]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)