पत्ताउनु

अ.क्रि. [पात+आउ+नु]

  1. मुनाले पातको रूप लिनु।
  2. पातजस्तो हलुको भई यताउति उड्न लाग्नु; बत्ताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)