पत्थर

ना. [स. प्रस्तर]

  1. ढुङ्गो; शिला; पाषाण।
  2. हीरा, यूँ, पन्ना आदि रत्न।
  3. पित्ते थैली वा मूत्राशयमा जम्ने ढुङ्गा जस्तै साह्रो वस्तु; पत्थरी।
  4. कडा हृदयको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)