पत्याउनु
स.क्रि. [सं. प्रत्यायन]
- कसैको भनाइ वा कुरामा विश्वास मान्नु; पत्यार गर्नु; भरोसा गर्नु।
- अरूले भनेको कुरा साँचो सम्झनु; हो भन्ने निश्चय गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. प्रत्यायन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)