पत्यार
ना. [सं. प्रत्ययकार]
- कथ्य. पतेर पनि।
- कसैका भनाइमा वा कुनै विषयमा हुने सत्यप्रतीति; विश्वास।
- भरोसा; आड।
- निश्चय; पक्कापक्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. प्रत्ययकार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)