पत्रकारिता
ना.
- पत्रकारले गर्ने काम; पत्रपत्रिकासम्बन्धी धन्दा वा क्रियाकलाप।
- पत्रकारहरूको काम, कर्तव्य, उद्देश्य आदिको विवेचन हुने विद्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)