पत्रपुष्प

ना.

  1. सत्कार गर्दाको वा पूजा गर्दाको सामान्य सामग्री।
  2. रातो तुलसी।
  3. पात र फूलको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)