पत्रसञ्चार

ना.

  1. एक ठाउँबाट अर्का ठाउँमा चिठीपत्र, खबरकागज आदि ओसारपसार गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)