पत्रात्मक

वि.

  1. कथाभित्रका पात्रहरूले एक- अर्कामा गरेका पत्रव्यवहारद्वारा घटनाबोध गराइएको।
  2. चिठी लेखिएझैँ शैलीमा लेखिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)