पत्र प्रतिनिधि

ना.

  1. हप्तामा एक पटक वा सोभन्दा बढी प्रकाशित हुने समाचारपत्रका प्रतिनिधि वा संवादसमितिको प्रतिनिधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)