पत्र व्यवहार
ना.
- परस्परमा चिठीपत्र आदिको आदान-प्रदान गर्ने काम; चिठी लेखालेख गर्ने क्रिया
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)