पथदर्शक

ना.

  1. बाटो देखाउने मानिस; भेगियार; अगुवा व्यक्ति; पथप्रदर्शक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)