पथप्रदर्शन

ना.

  1. बाटो देखाउने काम; कुनै विशेष कामकुरामा दिइने वा गरिने निर्देशन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)