पथ्य
ना. [सं.]
- बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ।
- उपयुक्त एवं स्वास्थ्यकर आहार।
- लाभदायक; गुणकारी; स्वास्थ्यकर (आहार)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)