पथ
ना. [सं. पथ्य]
- रोगी वा पेट कमजोर भएका मानिसले खान लायकको वस्तु।
- हलुको र स्वास्थ्यकर खानेकुरा।
- पाथेय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पथ्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)